Top Navigation
  • Home
  • हाम्रो बारे
    • इतिहास
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाचार
  • बिचार
  • अर्थ
  • स्वास्थ्य
  • शिक्षा
  • राजनीति
  • अन्य
    • सम्पादकीय
    • जीवनी
    • फिचर
    • स्थानीय सरकार
    • कवि
    • राजनीति
  • Home
  • हाम्रो बारे
    • इतिहास
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाचार
  • बिचार
  • अर्थ
  • स्वास्थ्य
  • शिक्षा
  • राजनीति
  • अन्य
    • सम्पादकीय
    • जीवनी
    • फिचर
    • स्थानीय सरकार
    • कवि
    • राजनीति
Search Here
समाचार
  • Home
  • समाचार
  • अछाम घटना ः कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान हुँदै
अछाम घटना ः कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान हुँदै
अछाम
अछाम बिहीबार, माघ १७, २०८१

 अछाममा गत शुक्रवार २ किशोरी मृत फेला परेपछि प्रहरीले कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ ।
जिल्लाको ढकारी गाउँपालिका–१ को जङ्गलमा १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का मृत फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोली अनुसन्धानका लागि अछाम पुगेको छ नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले मङ्गलवार २ जना विरुद्धमा मुद्दा दर्ता गरेको बताए। उनले भने, ‘केही व्यक्तिहरू पक्राउ परेका छन् । थप अनुसन्धानको कार्य भइरहेको छ । अनुसन्धान पूरा भएको छैन । अनुसन्धानकै क्रममा छ ।’
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दसमेत अछाममा छन् । चन्दले घटनाबारे अनुसन्धानमा भएको प्रगति र प्राविधिक पक्षको विश्लेषण गरेका छन । प्रहरीले किशोरी मृत भेटिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ । मृतक किशोरीसँगै गोठालो गएका २० वर्षमुनीका किशोरविरुद्ध मृतकका हजुरबा अबि खड्काले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए। दुवै किशोरीको बुधवार अन्त्येष्टि समेत गरिएको छ । प्रहरीले शव परीक्षणको रिपोट प्राप्त नभएको जनाएको छ । रगतसहितका केही नमुना विस्तृत परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धनगढी र गौरीगंगाबाट लागुऔषधसहित ५ जना युवक पक्राउ
धनगढी र गौरीगंगाबाट लागुऔषधसहित ५ जना युवक पक्राउ बिहीबार, चैत २१, २०८१
कैलालीमा ६ लाख २८ हजार मुल्यको अवैध सामान बरामद  
कैलालीमा ६ लाख २८ हजार मुल्यको अवैध सामान बरामद   बिहीबार, चैत २१, २०८१
राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता चैत २९ गते हुने
राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता चैत २९ गते हुने बुधबार, चैत २०, २०८१
कैलालीको गोदावरी क्षेत्रबाट लागुऔषधसहित समातिए २ महिलासहित चार जना युवा
कैलालीको गोदावरी क्षेत्रबाट लागुऔषधसहित समातिए २ महिलासहित चार जना युवा मंगलबार, फागुन २७, २०८१
 कांग्रेस सभापति देउवाको स्वागतमा लगाइएका धनगढीमा झन्डा आन्दोलनरत विद्यार्थीले हटाए
 कांग्रेस सभापति देउवाको स्वागतमा लगाइएका धनगढीमा झन्डा आन्दोलनरत विद्यार्थीले हटाए आइतबार, फागुन २५, २०८१
टिकापुरमा नगरप्रमुख र कार्यपालिका सदस्यबिच विवाद, कार्यकक्षमा ताला
टिकापुरमा नगरप्रमुख र कार्यपालिका सदस्यबिच विवाद, कार्यकक्षमा ताला शुक्रबार, फागुन २३, २०८१
अस्मिता र महेशले कसे लगनगाँठो
अस्मिता र महेशले कसे लगनगाँठो शुक्रबार, फागुन २३, २०८१
Contact Us

सम्पर्क नम्बर :

+९७७ ९८५८४२१७७२
इमेल : [email protected]

ठेगाना :

घोडाघोडी नगरपालिका १ सुखड,कैलाली
Team
प्रकाशक/सम्पादक निशा उपाध्याय
सम्पादक खेमराज जोशी
Follow us on Twiitter
Like us on Facebook
© 2025 Ghodaghodi Sandesh. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्